प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम दुरुपयोग गरी ठगी गरेको आरोपमा दुई जना पक्राउ
kharibot.com · Sat Sep 19 02:00:00 GMT 2026

काठमाडौं । प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम तथा पद दुरुपयोग गरी इजरायल पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)