कांग्रेस मुगुको जिल्ला अधिवेशन गर्न विभिन्न समिति, उद्घाटन गुरुराज घिमिरेले गर्ने [निर्णयसहित]
hamrakura.com · Sat Sep 19 00:00:00 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेस मुगु जिल्लाले जिल्ला अधिवेशन उद्घाटनका लागि केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई प्रमुख अतिथिको रूपमा आमन्त्रण गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको पार्टीको जिल्ला बैठकले व्यापक छलफल गरी उक्त निर्णय गरिएको हो । उक्त बैठकले अधिवेशन सफल पार्न विभिन्न समितिसमेत गठन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)