संविधान दिवसमा कानूनमन्त्री सोविता गौतमको शुभकामना सन्देश
barnanmedia.com · Sat Sep 19 01:57:57 GMT 2026

काठमाडौं । संविधान दिवसको अवसरमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले देशवासीमा शुभकामना व्यक्त गरेकी छन्।
मन्त्री गौतमले संविधान दिवसका अवसरमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमार्फत शुभकामना सन्देश जारी गर्दै संविधानको मर्म, भावना र मूल्यमान्यताको सम्मान गर्दै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)