सुख्खाग्रस्त नरैनापुरमा सिक्टाको सिँचाइ सपना : किसानमा पलायो नयाँ आशा
nagariknews.nagariknetwork.com · Wed Jun 03 07:08:10 GMT 2026

लगातारको खडेरी, अनियमित वर्षा र दोहोरिँदै आएको कृषि संकटका कारण बाँकेको नरैनापुर गाउँपालिका पछिल्ला केही वर्षयता सुख्खाग्रस्त क्षेत्रका रूपमा चिनिँदै आएको छ।
धान उत्पादनका लागि प्रसिद्ध मानिने यो क्षेत्र वर्षा नहुँदा बर्सेनि खाद्य संकटको जोखिममा झेलिरहेको छ। यस्तै अवस्थामा सिक्टा सिँचाइ आयोजनाले नरैनापुरका हजारौँ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गर्ने तयारी थालेपछि स्थानीय किसानमा नयाँ आशा पलाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)