मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतको दिल्लीमा आगलागी, कम्तीमा २० जनाको मृत्यु

nepalviews.com · Wed Jun 03 07:23:05 GMT 2026

एजेन्सी । समाचार एजेन्सी पीटीआईका अनुसार भारतको दिल्लीस्थित मालवीय नगर क्षेत्रमा रहेको लेमन ग्रीन नामक रेस्टुरेन्टमा आगलागी भएको भएको छ।

यस घटनामा २० जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यम आजतकले उल्लेख गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)