के ग्रिनल्याण्डमा अधिकतम नियन्त्रण गर्दैछ अमेरिका ? डेनमार्कसँगको सम्झौतामा के छ ?
ratopati.com · Sat Sep 19 02:09:08 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महिनौँदेखि ग्रिनल्यान्डलाई अमेरिकाले आफ्नो नियन्त्रणमा लिनुपर्ने भन्दै दबाब र सैन्य कारबाहीसम्मको चेतावनी दिइरहेका थिए । यसै सिलसिलामा अमेरिका, डेनमार्क र ग्रिनल्यान्डबिच उक्त द्वीपको सुरक्षा व्यवस्थासम्बन्धी महत्त्वपूर्ण सम्झौता भएको छ ।
ट्रम्पले शुक्रबार सामाजिक सञ्जाल ट्रुथ सोसियल मार्फत सम्झौता भएको घोषणा गर्दै अमेरिकाले ग्रिनल्यान्डको सुरक्षा तथा त्यससँग सम्बन्धित अन्य आवश्यक ‘स्थायी नियन्त्रण’ पाउने दाबी गरेका छन् । तर सम्झौताको पूर्ण पाठ सार्वजनिक भइसकेको छैन । त्यसैले ट्रम्पले उल्लेख गरेको अमेरिकी अधिकारको वास्तविक कानुनी दायरा अझै स्पष्ट छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)