कांग्रेस नेता र पत्रकार नेता वैदेशिक रोजगारी ठगीमा पक्राउ
kendrabindu.com · Sat Sep 19 02:09:25 GMT 2026

काठमाडौं । वैदेशिक रोजगारी ठगीको आरोपमा नेपाली कांग्रेस र पत्रकारकी नेतालाई प्रहरीले पक्राउ गरेको छ । रामेछापका कांग्रेस नेता भरत चौलागाईं र कांग्रेससम्बद्ध प्रेस युनियनकी केन्द्रीय सदस्य बालिका शिवाकोटी पक्राउ परेकी हुन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार प्रधानमन्त्रीको प्रमुख सल्लाहकार नाम तथा पदको दुरुपयोग गर्दै उनीहरूले ठगी गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)