विपद्पछिको पुनर्निर्माण र जलवायु न्यायमा साथ खोज्न अर्थमन्त्री वाग्ले अमेरिका, दोहा र बैंकक जाने
ekantipur.com · Sat Sep 19 02:07:34 GMT 2026

विपद्पछिको पुनर्निर्माण र जलवायु न्यायमा साथ खोज्न अर्थमन्त्री वाग्ले अमेरिका, दोहा र बैंकक जाने
बहुपक्षीय मञ्चमा नेपालमा भएको जलवायुजन्य विपद्को प्रभाव र विश्वको तापक्रम बढ्दै जाँदा यस्ता घटना थप बारम्बार र तीव्र हुन सक्ने विषय उठाउने वाग्लेले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)