मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

गर्मीमा फेवातालमा हेलिँदै पर्यटक (तस्बिरहरू)

setopati.com · Wed Jun 03 07:31:08 GMT 2026

पछिल्लो समय बढ्दो गर्मीका बीच पर्यटकहरू शीतलता र मनोरञ्जनको खोजीमा पोखराको फेवातालतर्फ आकर्षित हुन थालेका छन्।

विशेषगरी आन्तरिक तथा विदेशी पर्यटकहरू गर्मी छल्न फेवातालमा विभिन्न जलक्रिडामा सहभागी भइरहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)