मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संविधानको पूर्ण कार्यान्वयनबाटै विषम परिस्थितिको निकास खोजिनुपर्छ– मुख्यमन्त्री आचार्य

setopati.com · Sat Sep 19 02:12:22 GMT 2026

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुलुकले सामना गरिरहेको विषम परिस्थितिको निकास संविधानको पूर्ण कार्यान्वयन, लोकतान्त्रिक विधि, संवाद र सहकार्यबाट खोजिनुपर्ने बताएका छन्।

संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८३ का अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै उनले संविधानले सुनिश्चित गरेका नागरिक अधिकारको व्यवहारिक कार्यान्वयन र संवैधानिक व्यवस्थाको प्रभावकारी सञ्चालन आजको आवश्यकता रहेको बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)