नेपालगञ्जको सांस्कृतिक पहिचान बन्दै रामलीला
makalukhabar.com · Sat Sep 19 02:13:33 GMT 2026

बाँके । नेपालगञ्जमा परम्परागत रूपमा सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीला महोत्सव बाँकको सांस्कृतिक पहिचान बन्दै गएको छ ।
करिब डेढ शताब्दी भन्दा लामो इतिहास बोकेको यो रामलीला नेपालकै सबैभन्दा पुरानो र निरन्तर सञ्चालन हुँदै आएको सांस्कृतिक उत्सव भएको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)