आकस्मिक सेवा मात्र उपलब्ध गराउन निजी अस्पताललाई बोर्डको निर्देशन
hamrakura.com · Wed Jun 03 00:00:00 GMT 2026
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाहरू (अस्पताल) लाई आकस्मिक सेवा आवश्यक पर्ने बिरामीका लागि मात्र बीमा सुविधाअन्तर्गत उपचारको प्रबन्ध मिलाउन निर्देशन दिएको छ।
बोर्डका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा पवनकुमार साहले कुनै पनि बिरामीलाई आकस्मिक उपचार गर्नुपर्ने गम्भीर अवस्था देखिएमा मात्र बीमाअन्तर्गतका स्वास्थ्य सेवाहरू प्रदान गर्न निर्देशन दिइएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)