बुन्डेसलिगामा ह्यारी केनको ऐतिहासिक शतक, ९८ खेलमै १०० गोल
nagariknews.nagariknetwork.com · Sat Sep 19 01:45:56 GMT 2026
बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले जर्मन बुन्डेसलिगामा सबैभन्दा छिटो १०० गोल पूरा गर्ने खेलाडीको कीर्तिमान बनाएका छन्।
युनियन बर्लिनविरुद्ध गएराति भएको खेलमा पेनाल्टीमार्फत गोल गर्दै केनले ९८औँ खेलमै बुन्डेसलिगामा १०० गोल पूरा गरेका हुन्। यसअघि डाइटर मुलरले १२९ खेलमा बनाएको कीर्तिमान केनले तोडेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)