केरलामा प्रियंका, युपीमा राहुल: कत्तिको प्रभावकारी छ कांग्रेसको यो कदम ?
barnanmedia.com · Tue Jun 18 22:24:48 UTC 2024

देशको सबैभन्दा महत्त्वपूर्ण राज्य उत्तर प्रदेशमा विजयको स्वाद चाख्दै, कांग्रेस पार्टीले राहुल गान्धीलाई वायनाड सीट छोडेर रायबरेली सीटमा ध्यान केन्द्रित गर्न आग्रह गरेको छ, जुन अब एक रणनीतिक चालको रूपमा हेरिएको छ।
२०१९ लोकसभा चुनावमा जितेको ५२ सिटको तुलनामा २०२४ मा झण्डै दोब्बर ९९ सिट जित्ने श्रेय राहुल गान्धीको 'गेम चेन्जिङ' अभियान 'भारत जोडो यात्रा' र 'न्याय यात्रा'लाई दिइन्छ। जसका कारण पार्टी सिधै जनतामाझ पुगेको बताइन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)