संविधान दिवस विशेष : कार्यदलले के गर्यो ?
annapurnapost.com · Sat Sep 19 02:11:48 GMT 2026

नेपालको संविधान कार्यान्वयनको ११ वर्ष पुग्दै गर्दा संविधानलाई थप प्रभावकारी बनाउन र संशोधनको पूर्वतयारीका लागि ‘संविधान संशोधन बहसपत्र तयार पार्ने कार्यदल’ गठन गरिएको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र तथा अन्य राजनीतिक दलका घोषणापत्रहरूलाई समेटेर तयार पारिएको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीलाई नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ को बैठकले स्वीकृत गरेको थियो। उक्त कार्यसूचीको बुँदा नम्बर ४ अनुसार पारदर्शी, सहभागितामूलक र तथ्यमा आधारित बहसपत्र तयार पार्ने प्रतिबद्धताबमोजिम २०८२ चैत १६ गतेको मन्त्रिपरिषद् निर्णयबाट यो कार्यदल गठन भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)