मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लेस्टर सिटीलाई हराउँदै लिभरपुर शीर्ष चारको दौडमा कामयै

thahakhabar.com

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लेस्टर सिटीलाई पराजित गरेको छ। ​ गएराति भएको खेलमा लेस्टरमाथि तीन शून्यको जित निकाल्दै लिभरपुलले शीर्ष चारको दौडलाई कायमै राखेको छ।

लिभरपुल पछिल्ला ७ खेलमा अपराजित रहँदा न्यूक्यासल र म्यानचेस्टर युनाइटेडभन्दा १ अंकले पछाडी छ। लिभरपुलको जितमा कर्टिस जोन्सले दुई गोल गरे। दुवै गोल उनले पहिलो हाफको ३३औँ र ३६औँ मिनेटमा गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)