एनआरएनले नेपालमा कम्पनी खोल्न पाउने, १० वर्ष नेपाल बस्न भिसा नलाग्ने
clickmandu.com · Fri Jan 10 17:36:26 GMT 2025

क्लिकमान्डु
काठमाडौं । गैरआवासीय नेपाली नागरिकताबाहकले पनि नेपालमा कम्पनी खोल्न पाउने भएका छन् । मन्त्रिपरिषद्को शुक्रबार राति बसेको वैठकले यस्तो व्यवस्था गर्ने गरि कानुन संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)