केही कानुन संशोधन गर्न सरकारले ल्याएको अध्यादेशमा के छ ?
khabarhub.com · Fri Jan 10 17:45:16 GMT 2025

काठमाडाैं – सार्वजनिक सेवा सहजीकरण गर्न भन्दै केही कानुनहरू संशोधन गर्न अध्यादेश ल्याएको छ । शुक्रबार राति अबेर बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न कानुन संशोधन गर्ने अध्यादेश राष्ट्रपति कार्यालय पठाउने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)