मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

योगमाया आयुर्वेदिक विश्वविद्यालय सञ्चालन कानुन संशोधन

onlinekhabar.com · Fri Jan 10 17:50:23 GMT 2025

२६ पुस, काठमाडौं । सरकारले योगमाया आयुर्वेदिक विश्वविद्यालय सञ्चालन कानुन संशोधन गरेको छ । अध्यादेशमार्फत उक्त कानुन संशोधन गरिएको हो ।

शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले केही झन्झटिला कानुन संशोधन गर्नेगरी अध्यादेश ल्याउने निर्णय गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)