रविसहित सातै जनालाई थुनामा राख्न उच्च अदालत जाँदै सरकारी वकिल
setopati.com · Fri Jan 10 17:59:00 GMT 2025

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा रवि लामिछानेसहित सातै जनालाई धरौटीमा छाड्ने आदेश बदर गर्न माग गर्दै जिल्ला सरकारी वकिलको कार्यालय उच्च अदालत जाने भएको छ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार रविसहित सात जना प्रतिवादीलाई धरौटीमा छाड्ने आदेश दिएको थियो। उक्त निर्णय बेरितको भएकाले उच्च अदालतमा पुनरावेदन जाने तयारी गरेको सहायक जिल्ला न्यायाधिवक्ता विपिनराज तिवारीले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)