नेपाली आइटी कम्पनीले विदेशमा लगानी गर्ने बाटो खुला
lokaantar.com

नेपाली आइटी कम्पनीले विदेशमा लगानी गर्न पाउने बाटो खुला भएको छ । मन्त्रिपरिषद्को शुक्रवार बसेको बैठकले ल्याएको अध्यादेशमा नेपाली कम्पनीले त्यसरी विदेशमा लगानी गर्न पाउने र विदेशी बजारसँग प्रतिस्पर्धा गरी नेपालमा आम्दानी भित्र्याउन पाउने व्यवस्था गरिएको हो ।
यस्तै नेपाली आइटी कम्पनीले विदेशमा शाखा कार्यालय खोल्न समेत व्यवस्था गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)