कुचो
baahrakhari.com · Sat Sep 19 02:21:14 GMT 2026

दाङको घोराही उपमहानगरपालिका–९ स्थित अस्परीकी स्थानीय थारु महिला घरमै बनाइएको कुचो घाममा सुकाउँदै । खोला किनारमा उम्रिने वनस्पतिबाट तयार गरिने कुचो घर बढार्ने काममा प्रयोग हुन्छ । तस्बिर : कुलदीप न्यौपाने/रासस
#कुचो
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)