सेकेन्ड ह्याण्ड फोन किन्दा ख्याल राख्नुपर्ने ६ कुरा
techpana.com · Sat Jul 31 17:31:38 GMT 2021
काठमाडौं । पछिल्लो समय सेकेन्ड ह्याण्ड स्मार्टफोनको व्यापार राम्रैसँग बढेको छ । यसका लागि फेसबुक ग्रुप मात्र नभएर ईकमर्स कम्पनीले व्यवसायिक रुपमा नै सेकेन्ड ह्याण्ड मोबाइल खरिद बिक्रीमा काम गरिरहेका छन् ।
यस्ता अनलाइन माध्यम माध नभएर अफलाइनमा समेत सेकेन्ड ह्याण्ड स्मार्टफोनको कारोबार हुने गरेको छ । काउन्टरप्वाइन्टको अनुसन्धानले अमेरिका र युरोपमा मात्रै गत वर्ष प्रयोग भइसकेका १३ करोड ७० लाख वटा स्मार्टफोन बिक्री भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)