कांग्रेसकाे १५आै महाधिवेशन सुरू, आज वडा अधिवेशन हुंदै
nepallive.com · Sat Sep 19 02:26:59 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशन प्रक्रिया आजदेखि वडा तहबाट सुरु हुँदै छ।
महाधिवेशनलाई लिएर पार्टीभित्र ध्रुवीकरण भइरहेका बेला गाउँ र वडास्तरका कार्यकर्ता अधिवेशनमा सक्रिय रूपमा जुटेका छन्। देशभरिका वडामा शनिबार र आइतबार अधिवेशनसहित नेतृत्व चयन हुँदैछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)