मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तीन वटा अद्यादेश ल्याउने मन्त्रिपरिषद बैठकको निर्णय

setopati.com · Fri Jan 10 18:58:14 GMT 2025

सरकारले तीन वटा अद्यादेश ल्याउने निर्णय गरेको छ।

मध्यरातमा सकिएको मन्त्रिपरिषद बैठकले तीन वटा अद्यादेश जारी गर्न रास्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)