मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रतिनिधि सभाको बैठक आज

Ujyaaloonline.com · Sun Jul 18 01:18:18 GMT 2021

काठमाण्डाै - सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना भएपछि सङ्घीय संसदको अधिवेशन आज सुरु हुँदैछ । बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ ।

बैठकको सबै तयारी पूरा भएको संसद सचिवालयले जनाएको छ । आजको लागि संसद अधिवेशन आह्वानबारे राष्ट्रपति कार्यालयको पत्र, सरकार गठन र मन्त्रिपरिषद् विस्तारबारेको पत्र र केही शोक प्रस्ताव पारित गर्ने कार्यसूची तय भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)