प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम दुरूपयोग गरी साढे २ करोड ठगी गरेको आरोपमा दुईजना पक्राउ
setopati.com · Sat Sep 19 02:33:12 GMT 2026

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम तथा पद दुरुपयोग गरी इसराइलमा केयर गिभरका रूपमा पठाइदिने भन्दै २ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा नेपाल प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले रामेछाप सुनापति गाउँपालिका–१ का ५९ वर्षीय भरत चौलागाईं र दोलखा कालिञ्चोक गाउँपालिका–८ की ३२ वर्षीया बालिका सिवाकोटी पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)