प्रचारप्रसार नहुँदा ओझेलमा तुलसीपुरको गौरीगाउँ ताल
onlinekhabar.com · Sat Jul 18 12:57:37 GMT 2026

२ साउन, दाङ । तुलसीपुर उपमहानगरपालिका–१० मा अवस्थित गौरीगाउँ ताल पर्यटकीय दृष्टिकोणले आकर्षक भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । प्रचारप्रसार तथा भौतिक पूर्वाधारको अभाव हुँदा यस क्षेत्रको पर्यटन प्रवर्द्धन हुन नसकेको हो ।
तुलसीपुर बजारबाट दक्षिणतर्फ नजिकैको दूरीमा रहेपनि उचित प्रचारप्रसार र प्रवर्द्धनको अभावले गर्दा यो स्थल ओझेलमा परेको स्थानीय बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)