रुसको भीषण हवाई आक्रमणमा २२ जनाको मृत्यु, १३८ घाइते
khabarhub.com · Wed Jun 03 07:52:52 GMT 2026

किएभ – रुसले रातभर युक्रेनका विभिन्न सहरमा गरेको व्यापक हवाई आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने १३८ जना घाइते भएका छन्। सयौँ ड्रोन र दर्जनौँ क्षेप्यास्त्र प्रयोग गरी गरिएको आक्रमणले राजधानी किएभसहित मध्य तथा पूर्वी युक्रेनका धेरै क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)