संविधानसँग सम्बन्धित सम्झौताको अध्ययनमा कार्यदल
khabarhub.com · Wed Jun 03 07:51:50 GMT 2026

काठमाडौं – संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलले विगतमा सरकार र विभिन्न आन्दोलनरत पक्षबीच भएका सम्झौता तथा सहमतिहरू अध्ययन गर्ने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)
काठमाडौँ