घानाविरुद्ध क्रोएसियाले फेरि लियो अग्रता
onlinekhabar.com · Sat Jun 27 22:48:15 GMT 2026
१४ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत क्रोएसिया र घानाबीचको खेलमा क्रोएसियाले फेरि अग्रता लिएको छ ।
खेलको ८३ औं मिनेटमा निकोला भ्लासिकले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)