२० औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन आज, चन्द्रबहादुर र मानमतीले नेपालको झन्डा बोक्ने
kathmandupati.com · Sat Sep 19 02:38:02 GMT 2026
काठमाण्डु – २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह शनिबार हुँदैछ ।
नागोयास्थित मिजुहो पार्क एथलेटिक्स रंगशालामा उदघाटन हुँदैछ। जापानको आइची-नागोयामा आयोजना भइरहेको उद्घाटन समारोहमा सहभागी हुने मार्चपासमा नेपालको राष्ट्रिय झण्डा बक्सिङका चन्द्रबहादुर थापा र कबड्डीकी मानमती विष्टले बोक्ने भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)