दिल्लीको एक होटलमा आगलागी हुँदा २१ जनाको मृत्यु
kathmandupati.com · Wed Jun 03 07:59:32 GMT 2026

काठमाण्डु – भारतको दक्षिण दिल्लीमा रहेको एक होटलमा बुधबार बिहान भीषण आगलागी हुँदा २१ जनाको मृत्यु भएको छ ।
मालवीय नगरस्थित लेमोन ग्रिन नामको होटलबाट ४० भन्दा बढीको उद्धार गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)