मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अख्तियारको उपसचिव हुँ भन्दै धम्काउने पक्राउ

barnanmedia.com · Tue Nov 11 23:04:10 GMT 2025

नेपाल प्रहरीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको उपसचिव हुँ भन्दै विभिन्न व्यक्तिलाई धम्काउने एक जनालाई पक्राउ गरेको छ।

प्रहरी वृत्त बालाजुले आज जानकारी दिए अनुसार, काठमाडौँको तारकेश्वर नगरपालिकामा डोटी घर भई फुटुङ बस्ने ३७ वर्षीय ऐभानबहादुर महरालाई पक्राउ गरिएको हो। उनले किर्ते कागज प्रयोग गरी आफू अख्तियारको उपसचिव भएको दाबी गर्दै नागरिकलाई धम्काउने काम गर्दै आएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)