युरोकप २०२४ : टर्कीको विजयी सुरुआत
barnanmedia.com · Tue Jun 18 22:46:50 UTC 2024
युरोकप २०२४ अन्तर्गत समूह 'डी' को खेलमा टर्की विजयी भएको छ।
मंगलबार राति भएको खेलमा टर्कीले जर्जियालाई ३–१ गोल अन्तरले पराजित गरेको हो। टर्कीको जितमा मर्ट मुलइडीयर, अर्दा गुलर र मोहम्मद केरेमले समान एक एक गोल गरे। यता, जर्जेस मिकाउताडजेले गरेको गोल सानत्वना बनयो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)