चाडपर्वपछि सरकारविरुद्ध आन्दोलन गर्ने तयारीमा छौँ : प्रचण्ड
barnanmedia.com · Sat Sep 19 02:37:11 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चाडपर्वपछि सरकारविरुद्ध आन्दोलनमा जाने तयारी भइरहेको बताएका छन्।
शुक्रबार अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सरकारका गतिविधिविरुद्ध विभिन्न राजनीतिक दल, बुद्धिजीवी तथा नागरिक समाजसँग छलफल भइरहेको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)