संविधानका पक्षधर शक्तिहरू एक ठाउँमा उभिएर संविधानको रक्षा गर्नुपर्नेमा ओलीको जोड
hamrakura.com · Sat Sep 19 00:00:00 GMT 2026

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधानका पक्षधर शक्तिहरू एक ठाउँमा उभिएर संविधानको रक्षा र राष्ट्रिय एकता सुदृढ गर्नुपर्नेमा जोड दिएका छन् ।
संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिँदै उनले मुलुकलाई जोगाउन संविधानका पक्षधर शक्तिहरू एकताबद्ध हुनुपर्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)