कोशीमा बालविवाहका ३८ सूचना दर्ता
nepalnews.com · Wed Jun 03 08:07:40 GMT 2026

झापा। कोशी प्रदेशमा चालु आर्थिक वर्षको १० महिनामा बालहेल्पलाइन सेवामा ३८, बालविवाहसम्बन्धी सूचना दर्ता भएका छन्।
हराएका बालबालिका खोजतलास समन्वय केन्द्रको कोशी टोल फ्री हेल्पलाइन १०९८ मा आर्थिक वर्ष २०८२/८३ को साउनदेखि वैशाख मसान्तसम्म सो सङ्ख्यामा सूचना दर्ता भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)