रौतहटमा तस्करको आक्रमणबाट वन अधिकृतसहित पाँच जना घाइते
nagariknews.nagariknetwork.com · Wed Jun 03 07:56:47 GMT 2026

रौतहटमा वन संरक्षणका लागि गस्तीमा खटिएको टोलीमाथि वन तस्कर समूहले आक्रमण गर्दा वन अधिकृतसहित पाँच जना घाइते भएका छन्।
सोमबार राति चन्द्रनिगाहपुर–मैरा सडकखण्ड अन्तर्गत पर्ने पुल नजिकै काठ चोरी भइरहेको गोप्य सूचनाका आधारमा डिभिजन वन कार्यालय र रङ्गपुर साझेदारी वन उपभोक्ता समितिको संयुक्त टोली गस्तीमा निस्किएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)