कानुनका अधिकृतहरूलाई मन्त्री गौतमको आग्रह– भनसुनबाट टाढा रहनहोला
onlinekhabar.com · Sat Jun 06 13:00:59 GMT 2026

२३ जेठ, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले लगनशील भएर काम गर्नका लागि कर्मचारीहरूलाई आग्रह गरेकी छिन् ।
शुक्रबारदेखि राजधानीमा भएको दोस्रो कानुन अधिकृत सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्ने क्रममा उनले काम गर्ने कुरामा हिचकिचावट नगर्न कानुनका कर्मचारीहरूलाई आग्रह गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)