जबरजस्ती श्रमबाट उत्पादित सामानमा नयाँ शुल्क लगाउने अमेरिकाको तयारी
nepalviews.com · Wed Jun 03 08:02:55 GMT 2026

काठमाडौं । जबरजस्ती श्रमबाट उत्पादित सामानको आयात नियन्त्रणमा प्रभावकारी कदम नचालेको आरोप लगाउँदै अमेरिकाले आफ्ना ६० व्यापार साझेदारमाथि नयाँ शुल्क लगाउने प्रस्ताव अघि सारेको छ ।
कानूनी अवरोधपछि आफ्नो व्यापारिक रणनीतिलाई नयाँ स्वरूप दिन खोजिरहेको ट्रम्प प्रशासनले यो कदममार्फत विश्व व्यापार साझेदारहरूमाथि थप दबाब बढाउने सङ्केत दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)