भारत र तालिबानबिच बढ्दो सम्पर्कबारे पाकिस्तानी विज्ञहरूले के भनेका छन्?
barnanmedia.com · Fri Jan 10 21:49:22 GMT 2025

भारत र तालिबानबिच बढ्दो सम्पर्कबारे पाकिस्तानी मिडियामा धेरै बहस भइरहेको छ। पहिले तालिबानको विरोध गर्ने भारत अब यसलाई अँगाल्न तयार रहेको पाकिस्तानी विश्लेषकहरू बताउँछन्।
अफगानिस्तानमा भारतले फेरि आफ्नो पकड जमाउन सक्ने पाकिस्तानी विज्ञहरू चिन्तित छन्। भारतका विदेश सचिव विक्रम मिस्रीले जनवरी 8 मा दुबईमा तालिबानका कार्यवाहक विदेश मन्त्री अमिर खान मुत्ताकीलाई भेटेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)