मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इराकमा भएको हवाई आक्रमणमा छ लडाकू मारिए

barnanmedia.com · Fri Jan 10 21:56:22 GMT 2025

इराकको उत्तरी प्रान्त किर्कुकमा भएको हवाई आक्रमणमा एक वरिष्ठ नेतासहित छ इस्लामिक स्टेट (आईएस) लडाकू मारिएको इराकी सेनाले शुक्रबार जनाएको छ ।

सुरक्षा मिडिया सेलको एक विज्ञप्ति अनुसार, इराकी सुरक्षा बलहरूले किर्कुक क्षेत्रमा समूहका उपनेता सहित छ जना आईएस लडाकूको शव फेला पारेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)