`कबड्डी ५´ कार्तिक ६ मा प्रदर्शनमा आउने
ratopati.com · Sat Sep 19 02:45:52 GMT 2026

काठमाडौँ । फिल्म ‘कबड्डी’को पाँचौँ शृङ्खला ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ आगामी कार्तिक ६ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले फिल्मकाे फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।
पोस्टरमा फिल्मका मुख्य पात्र काजी (दयाहाङ राई), बिके (विजय बराल) र छन्त्याल (बुद्धि तामाङ)को चारित्रिक भेष प्रस्तुत गरिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)