सत्ता गठबन्धनमा असन्तुष्टिको पराकम्प, उभिएला कि ढल्ला ?
rajdhanidaily.com · Tue Jun 18 23:03:06 UTC 2024

काठमाडौं । सत्ता गठबन्धनभित्र असन्तुष्टिका आवाजहरू सार्वजनिक रूपमा बाहिर देखिन थालेका छन् । सरकारले ल्याएको आर्थिक वर्ष २०८१-०८२ को बजेट सार्वजनिक भएसँगै सत्तारूढ दलको ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रूपमा अहिलेको बजेट माओवादी पार्टीको बजेट कि सरकारको बजेट भनी चर्को आलोचना गरे । बजेटको विषयमा आफूहरूसँग सल्लाह नगरी एकलौटी बजेट ल्याएको भन्दै उनले आलोचना गरे ।
समाचार टिप्पणी
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)