मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारवादी मुद्दामा पीडितसँग मिलापत्र भए दण्ड जरिवाना माफी हुने

barnanmedia.com · Fri Jan 10 22:25:54 GMT 2025

सरकारले सरकारवादी मुद्दामा पीडितसँग मिलापत्र भए दण्ड जरिवाना माफी हुने कानुनी व्यवस्था गर्न लागेको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेशमार्फत् त्यस्तो कानुनी व्यवस्था गर्न लागेको हो ।सार्वजनिक सेवा सहजीकरण गर्न केही कानुनहरू संशोधन गर्ने उद्देश्यले सरकारले अध्यादेश ल्याएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)