संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड
nepalnews.com · Sat Sep 19 02:51:17 GMT 2026

जनकपुरधाम। मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको मर्म र भावनालाई आत्मसात् गर्दै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्।
संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त देशको संविधान संघीय लोकतान्त्रिक गणतन्त्रको आधारस्तम्भ हो भनेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)