मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पश्चिम नवलपरासी बाट ८० लाख बढिको मोबाइल पार्टस् बरामद

newsofnepal.com · Sat Sep 19 02:54:34 GMT 2026

काठमाडौं ।

सशस्त्र प्रहरी बलले पश्चिम नवलपरासी बाट ८० लाख रुपैयाँ भन्दा बढिको मोबाइल पार्टस् बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश सेमरिले हिजो राती करिब ११:५५ बजे पश्चिम नवलपरासी बर्दघाट नगरपालिका -४ स्थित झाडिमा लुकाई छिपाई अबैध ढंगले राखेको सो सामान बरामद गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)