मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मलेसियाले प्लान्टेसन सेक्टरमा ८ लाख कामदार लिने

rajdhanidaily.com · Fri Jan 10 23:10:36 GMT 2025

काठमाडौं । मलेसियाले पाम आयल प्लान्टेसनमा ८ लाख कामदार लैजाने भएको छ । सारवाकलाई राज्यव्यापी पाम तेल बगैंचामा ८ लाखभन्दा बढी कामदार आवश्यक रहेको जनाएको छ । त्यहाँका खाद्य उद्योग, कमोडिटी र क्षेत्रीय विकासमन्त्री डाटुक सेरी डा. स्टिफन रुन्डी उटोमले तत्काल यी कामदार चाहिने बताएका छन् ।

नेपाली दूतावास भन्छ- काम गाह्रो हुन्छ, बुझेर मात्र आउनू

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)