राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्म जयन्ती मनाइँदै
deshsanchar.com · Fri Jan 10 23:09:34 GMT 2025

काठमाडौँ- राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।
यस वर्ष पृथ्वीनारायणको ३०३ औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)